अस्ति नै पर्साका सीडीओ कुट्ने मन्त्री करिमा बेगम पनि उपप्रम गच्छदार कै फोरम लोकतान्त्रिक कै हुन् भने यी मन्त्री पनि उनकै पार्टीका हुन्। करिमालाई पनि कुनै कारबाही भएको थिएन भने यिनलाई पनि कुनै कारबाही होला भनेर सोच्दै नसोच्नुस्। केही समाचार स्रोत भन्छन् उनलाई मन्त्रीले गालामा चार थप्पड बजाइन्। केहीले भने कुट्ने प्रयास गरेको तर पुलिसहरुले रोकेकोले कुट्न भने नभ्याएको बताए। जिल्ला विकास समितिको बैठक बसिरहेको थियो। आठ बज्न लागेको थियो। अचानक दलबलसहित कार्यकर्ताहरुको लस्कर लगाएर आइपुगिन् कलावती पासवान, मन्त्रीज्यु। अहो, कति अश्लील गाली पनि निकालेकी उनले मुखबाट। गालीगलौजसहित रिसाउँदै उनले पटक पटक कुट्न खोजिन् एलडीओलाई। जिल्लाबाट निकासी हुने ढुंगागिट्टीको ठेक्का लिने यादव ट्रेडर्स नामको ठेकेदारलाई डेढ करोड रुपैयाँ बराबरको रकम मिनाहा दिने कि नदिने भन्ने विषयमा विवाद थियो। त्यही विवादका क्रममा मिनाहा दिने निर्णय गर्न लागेको भन्दै मन्त्रीले हातपात गर्न खोजेकी थिइन्। विवाद एक ठाउँमा छ तर मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले यसरी सीधै गालीगलौज र हातपातमा उत्रनु ठीक हो त ? नेपालमा त ठीकै होला। किनभने अरु मन्त्रीले पनि यसै त गरिआएका छन् नि, हैन त ? यी मन्त्री त फाइटर नै रहिछिन्। हेर्नुस् त वीरगञ्जमा पार्टी फुट्दा भएको झडपमा उनी कसरी सडकमा उत्रिएकी थिइन्- भिडियो हेर्नुस्-फेरि अर्को मन्त्रीको चर्तिकला देखियो
भएको के रहेछ त?
EMMA WATSON has taken some time away from her studies - and between acting and modelling she has managed to find time to indulge another passion; ethical fashion - by designing a collection for People Tree unveiled today.
"It is hard to know what is good and what is bad on the high street and equally hard to find fashionable or youthful ethical clothing," Watsonexplained. "So I decided to work with People Treeto put together a collection I could be proud of in terms of both ethics and design."
"I am delighted that Emma decided to help People Tree show a new generation just how desirable, wearable and affordable Fair Trade fashion can be," the founder of People Tree, Safia Minney, explained. "Emma has utilised her love of fashion, great personal style and young perspective to help develop a range that will appeal to this new audience."
EMMA WATSON has taken some time away from her studies - and between acting and modelling she has managed to find time to indulge another passion; ethical fashion - by designing a collection for People Tree unveiled today.
"It is hard to know what is good and what is bad on the high street and equally hard to find fashionable or youthful ethical clothing," Watsonexplained. "So I decided to work with People Treeto put together a collection I could be proud of in terms of both ethics and design."
"I am delighted that Emma decided to help People Tree show a new generation just how desirable, wearable and affordable Fair Trade fashion can be," the founder of People Tree, Safia Minney, explained. "Emma has utilised her love of fashion, great personal style and young perspective to help develop a range that will appeal to this new audience."
The Constellation programme envisaged new rockets and a new crewship called Orion to put astronauts on the lunar surface by 2020. But in his federal budget request issued on Monday, Mr Obama said the project was "over budget, behind schedule, and lacking in innovation". It was draining resources from other US space agency activities, he added. He plans instead to turn to the private sector for launch services. Constellation was initiated by President George Bush in the wake of the 2003 shuttle accident, which saw seven astronauts lose their lives when their vehicle broke up on re-entry to the Earth's atmosphere. The idea was to retire the spaceplane and replace it with a new ship and new rockets capable of sending humans beyond low-Earth orbit. But critics claimed the programme was never properly funded, and when it ran into technical difficulties its time schedule began to slip. Mr Obama is cancelling Constellation even though Nasa has spent some $9bn on the project already. President's budget request plans an investment of an additional $6bn in Nasa over the next five years - an overall $100bn commitment to the agency (its budget for 2011 would be $19bn). He wants some of the extra funding to be used to incentivise private companies, to help them to bring forward a new generation of launchers to carry humans into orbit. As well as being a customer for these rockets, Nasa would also set and oversee standards in the nascent market, especially in matters that concerned crew safety. In addition, Monday's funding boost would enable America to extend the operation of the International Space Station from 2015 to at least 2020. The changes fit broadly with ideas put forward by a special panel convened last year by Mr Obama to review US human spaceflight options. The Augustine committee argued strongly in favour of giving the commercial sector a greater role in the nation's space programme. The panel members thought such an approach could reduce costs and even speed up the adoption of new technologies.Obama cancels Moon return project

President Barack Obama has cancelled the American project designed to take humans back to the Moon.
Obama's has call for bank limits hits Wall Street
Obama's has call for bank limits hits Wall Street
Click in picture for more information...
Washington: Embracing 1930s Depression-era policy and populist politics, a combative President Barack Obama chastised big Wall Street banks on Thursday and urgently called for limits on their size and investments to stave off a new US economic meltdown.
Investors responded by dumping bank stock.
Obama's rhetoric covered the whole financial industry, but the key changes will affect only a few high-profile players, including JPMorgan Chase & Co, while sparing investment banks like Goldman Sachs Group Inc. The move could undercut Treasury Secretary Timothy Geithner's strategy of maintaining close ties with the financial industry as part of the administration's overhaul efforts.
"We have to get this done," Obama said at the White House. "If these folks want a fight, it's a fight I'm ready to have."
"We've come through a terrible crisis," the president said, pivoting the White House focus from health care to an economy that has been slow to recover during his first year in office. "The American people have paid a very high price. That's why we're going to rein in the excess and abuse that nearly brought down our financial system."
Markets tumbled on the news, the Dow Jones industrial average losing 213 points and continuing this week's slide that has erased the Dow's gains for 2010 and provided yet another dire sign for recovery.
Obama's announcement included changes that have been advocated for over a year by former Federal Reserve Chairman Paul Volcker — who appeared with the president at the White House — particularly by endorsing Volcker's proposal to ban banks that take deposits from also trading stocks for their own profit. The change would separate commercial banks from investment banks, a line that was blurred a decade ago by the repeal of the Depression-era Glass-Steagall Act.
That will not help, suggested Rob Nichols, president of the Financial Services Forum, an industry group representing 18 of the largest financial companies.
Airports on alert
As far as the ministry is concerned, the Bureau of Civil Aviation Security has issued a high-alert advisory to all carriers and airports across the country," a spokesperson for the civil aviation ministry said.
"This requires security agencies, airlines and airport authorities to adopt the entire drill that is already specified for hijack alerts," the spokesperson said, adding that sky marshals on all planes and multi-point frisking were part of the drill.
Sources in the aviation security agency said an alert was already on in view of Republic Day next week. Security had been enhanced after reports of a possible hijack of a flight from or going to a South Asian Association for Regional Cooperation (SAARC) country.
The civil aviation ministry has also advised all states to beef up security at all vital installations, while the home ministry has asked the states to take special measures to protect VIPs and other distinguished people at airports.
Officials said the government regularly issues advisory to states, especially before Republic Day, Independence Day and major religious festivals, to remain on alert and take measures to thwart attempts of militant organisations and Maoists. Read more...
नेपाली काङ्ग्रेस सुर्खेतद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले नियोजितरुपमा सत्ता हत्याउने दाउमा लागेको माओवादीले बेमौसमी आन्दोलनका रुपमा राष्ट्रियताको नारा उठाएर मुलुकलाई थप अन्यौलतातर्फ धकेलेको दोषारोपण गर्नुभयो ।
उहाँले सरकार सञ्चालनमा सक्षमता हासिल गर्न नसकेर सरकार छोडेको माओवादीले पछिल्लो समयमा नागरिक सर्वोच्चताको नारा उठाएर संविधानसभालाई असफल बनाउन लागेको विचार व्यक्त गर्नुभयो ।
कार्यवाहक सभापति कोइरालाले माओवादीले अहिले पनि आफ्नो हत्या, हिंसा र अपहरणको शैलीलाई निरन्तरता दिएको छ भन्दै त्यसखाले गतिविधिलाई नियन्त्रण गर्न कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री खड्कबहादुर बस्याल, पूर्वसांसद हृदयराम थानी, शिवराज उपाध्यायलगायतले माओवादीले आफ्ना अराजक क्रियाकलाप नरोकेमा काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुभयो ।
यसवर्ष एसएलसीमा नियमित र एक्जाम्टेडलाई एउटै प्रश्नपत्र सोधिने
कार्यालयले गतवर्ष नियमित र एक्जाम्टेड परीक्षार्थीलाई फरक फरक प्रश्नपत्र सोध्दा परीक्षार्थीलाई समस्या परेपछि यसवर्ष एकै प्रकारको प्रश्न सोध्ने भएको कामु परीक्षा नियन्त्रणक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
गतवर्ष कक्षा १० को पाठ्यक्रम परिवर्तन भएका कारणले पनि फरक फरक प्रश्न सोधेको बताउँदै उहाँले यसवर्ष एउटै प्रश्नपत्र तयार गरेको बताउनुभयो ।
गतवर्ष फरक फरक पं्रश्न पत्र बनाउँदा कतिपय नियमिततर्फका परीक्षार्थीले कम्पार्डतर्फको र कम्पार्डतर्फको परीक्षार्थीका लागि सोधिएका प्रश्नपत्रमा नियमिततर्फकाले परीक्षा दिएकाले कार्यालयलाई समस्या आएको थियो ।
यस्ता परीक्षार्थीलाई परीक्षा बोर्डले पाँच नम्वर थपेर पास गरिदिने निर्णयसमेत गर्नुपरेको, खर्च वृद्धि भएको तथा धेरै समस्या आएकाले यसवर्ष एउटै प्रश्नपत्र तयार पारेको रेग्मीले बताउनुभयो ।
बाघसँग लडेर बाँच्न सफल
पात्लेखेत-७ का ५८ वषर्ीय लालबहादुर राम्जाली र सोही गाविस-५ का ४० वषर्ीय मसवीर रोका बाघसँग लडी आफ्नो जीवन बचाउन सफल हुनुभएको हो ।
मङ्गलबार दिउँसो १२ बजे गाउँदेखि ५०० मिटरमाथि रहेको अस्कुन जङ्गलमा घाँस काट्न गएका उहाँहरूलाई बाघले आक्रमण गरेको थियो ।
‘जङ्गल पस्ने बित्तिकै बाघले कम्मरमा समायो र घाँटीमा कोपर्न खोज्यो,’ राम्जालीले भन्नुभयो- ‘दुई मिनेटसम्म बाघसँग लडें ।’ साथमा रहेको हँसियाको सहाराले हिर्काएर तल फ्याँकेको बाघलेे आफूसँगै रहेका पुनः रोकालाई आक्रमण गरेको राम्जालीले जानकारी दिनुभयो ।
रोकाको बाघसँग तीन मिनेट लडाइर्ं चलेको प्रत्यक्षदर्शी ईन्द्र पाईजाले बताउनुभयो । बाघसँग लडाई गर्दा रोकाको टाउको, दाहिने खुट्टा र दाहिने हातमा चोट लागेको छ । राम्जालीको कम्मर र दाहिने हातमा चोट लागेको छ ।
‘साथमा रहेको हँसियाले टाउकोमा हिर्काएपछि बाघ भाग्यो,’ बाघसँगको युद्ध सुनाउँदै रोकाले भन्नुभयो, ‘बाघको गर्धनमा समाएर हँसियाले हिर्काएपछि बाँँच्न सफल भएँ ।’
‘बाघले आक्रमण गर्यो भनेर हरेस खाएको भए म बाँच्ने थिइन होला,’ सदरमुकामस्थित बेनी अस्पताल तथा रिसर्च सेन्टरमा उपचार गराइरहनुभएका रोकाले आँखाबाट खुसीका आँशु झार्दै भन्नुभयो- ‘आत्मविश्वासले गर्दा बाघसँग युद्ध गरेर जीवन जितँे ।’
हारगुहार गर्दै बाघसँग लडेकाले उनीहरूसँगै घाँस काट्न गएका गाउँलेहरूले घाइतेको उद्धार गरेर बेनी ल्याएका थिए ।
‘उहाँहरू बाघसँग लडीरहँदा हामी रमिते बनेर हेर्नुबाहेक केही गर्न सकेनौं,’ प्रत्यक्षदर्शी पाइजाले भन्नुभयो, ‘साहस हुने हो भने मृत्युलाई जित्न सकिँदो रहेछ ।’ घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
शक्ति राष्ट्रका मन्त्रीको काठमाडौं सयर
भारतीय ब्युरोक्रेसी नेपाल नीतिप्रति अनुदार रहँदै आएको छ। एनेकपा माओवादीले भण्डाफोर सहितको राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाइरहेका बेला आएका विदेशमन्त्री कृष्णाले सुस्ता र कालापानीको सीमा देखिएका समस्या बारे कुरा गर्न तयार रहेको बताएर फर्किए। गत भदौमा नेपाल भ्रमणमा आएका विदेश सचिव शिवशंकर मेननले सोझै भनेका थिए- सुस्ता र कालापानीमा सीमा समस्या छैन। तर यस पटक भारतीय पक्ष निकै लचिलो देखियो। १९५० को सन्धि पूनरावलोकन गर्न पनि भारत तयार देखिएको छ। भारतीय विदेशमन्त्रीको उनको भ्रमणमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एउटा विवादास्पद विषयमा छलफल गरेका छन्। त्यो हो- सुपुर्दगी सन्धि। भदौमा मेननले काठमाडौंमा बिताएका ३१ घण्टाको मुख्य उद्देश्य पनि सुपुर्दगी सन्धिका लागि नेपालसँग लब्बिङ गर्नु थियो। त्यतिबेला राष्ट्रिय सहमति जुटाएर मात्र सन्धिका विषयमा छलफल हुनसक्छ भन्ने सुजाता कोइरालाले यस पटक सो विषयमा विदेशमन्त्री कृष्णासँग छलफल गरेकी छन्। प्रचण्ड प्रधानमन्त्रीको रुपमा दिल्ली पुग्दा पनि भारतले यो विषय उठाएको थियो। अन्तर्राष्ट्रिय आतंककारीले नेपाली भूमिबाट भारतविरोधी क्रियाकलाप गर्दै आएको दिल्लीको आरोप छ। जाली भारतीय नोटका लागि नेपाल ट्रान्जिट बनाइएको उसको आरोप छ। त्यसैका लागि सुपुर्दगी सन्धि भारतको स्वार्थ बन्दै आएको छ। तर दुई पक्षीय सन्धिका लागि नेपालमा राष्ट्रिय सहमति जुट्ने अवस्था नदेखिएको बेला त्यस बारे भारतसँग छलफल सुरु गर्नु माधव नेपाल सरकारको आयु लम्ब्याउने एउटा कार्ड हुनसक्छ। भारतीय विदेशमन्त्री कृष्णा दिल्ली पुगेको केही घण्टामै अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक मन्त्री पेट्रिक मुन ४ दिने नेपाल भ्रमणमा आइपुग्दैछन्। नेपाल बसाइका क्रममा प्याट्रिकले सरकारी अधिकारी, राजनीतिक नेता, अधिकारवादी तथा अन्तराष्ट्रिय समुदायका नेपाल प्रतिनिधिसँग समसामयिक राजनीति विषयमा छलफल गर्ने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ। नयाँ राजनीतिक समीकरणको चलिरहँदा नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने शक्ति राष्ट्रका मन्त्रीको काठमाडौं भ्रमण अर्थपूर्ण छन्। Related posts:भारतका विदेशमन्त्री एसएम कृष्णा नेपालको भ्रमण गरेर आज दिल्ली फर्किएको २४ घण्टा नबित्दै अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक मन्त्री पेट्रिक मुन काठमाडौं उत्रँदैछन्। कृष्णाको भ्रमण राजनीतिक तहबाट भएको भनिए पनि उनको साथै थिइन्- विदेश सचिव निरोपमा राव। उच्च ब्युरोक्र्याट सहितको राजनीतिक तहको भ्रमणले कुटनीतिक क्षेत्रमा महत्वपूर्ण अर्थ राख्छ। नेपाली मिडिया र भारत विश्लेषकको उपमा लाउन मनपराउनेहरु यस विषयमा चुपचाप देखिनु गजबकै संयोग भयो।

